सागमा नेपाललाई पहिलो स्वर्ण

  • १६ बर्षीय नीमा घर्तीमगरले जितिन उसुमा पदक
राजु घिसिङ, सिलाेङ (भारत)

माघ २५, २०७२- १६ बर्षीय नीमा घर्तीमगरले १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छन् । उनले उसुको  थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा स्वर्ण जितेकी हुन् । यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्य भएको छ ।

तस्बिरहरु : काैशल अधिकारी

Source : Kantipur Samachar

 

स्कुले विद्यार्थीले जिते पदक

माघ २५, २०७२- हुन त सुस्मिता तामाङले गत वर्ष दक्षिण कोरियामा भएको १७ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । त्यसबेला उनी १५ वर्षकी थिइन् र अहिले १६ की ।

भक्तपुरकी उनी कमलविनायकस्थित प्यारागन स्कुलमा १० कक्षामा अध्ययनरत छिन् । स्कुले छँदै उनले देशलाई दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक दिलाउने सपना बुन्न थालिन् । स्वर्ण नै जित्न नसके पनि यी उसु खेलाडीले १२ औं सागमा आइतबार सिलोङमा भएको खेलमा नेपाललाई रजतपदक दिलाएकी छन् । अर्का स्कुले विद्यार्थी विजय सिञ्जालीले पनि उसुमै रजत हात पारेका छन् । उनी पनि १० कक्षामा पढ्दैछन् । उसुका लागि चिनिएको स्कुल बुद्धप्रकाश, जोरपाटीमा उनी अध्ययनरत छन् ।

सिलोङस्थित राइजिङ सन स्पोर्ट्स कम्प्लेक्समा सुस्मिताले महिलातर्फ ८.७२ अंक बटुल्दै रजतपदक जितेकी हुन् । तीन खेलाडी मात्र सहभागी यस स्पर्धामा १० पूर्णांकमध्ये ९.४५ अंक जोड्दै भारतकी सपनादेवीले स्वर्ण जितिन् । पाकिस्तानी नाजिया परवेजले ६.३० अंकसाथ कांस्यपदक हात पारिन् ।

पुरुषतर्फ श्रीलंकाका पीएलएच लक्सनसँग ०.६ अंकले पछाडि रहेपछि विजयले (८.८० अंक) रजतपदकमा खुम्चिएका हुन् । ६ खेलाडी सहभागी यसमा भारतका अञ्जुल नाम्देवो (८.६६) ले कांस्य हात पारे ।

‘एसियाडको तुलनामा राम्रो प्रदर्शन गरे पनि सागमा स्वर्ण जित्न सकिनँ,’ सुस्मिताले भनिन्, ‘स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि इन्चोन एसियाडभन्दा राम्रो प्रदर्शन गर्न सकें । त्यसैले खुसी नै छु । अब आउने सागमा स्वर्णपदक जित्ने प्रयास गर्नेछु । एसियाडमा पनि देशलाई पदक दिलाउन चाहन्छु ।’

दाइ मनोजबहादुरको अगुवाइमा ७ वर्षअघि उसु खेल्न थालेकी सुस्मिताले छानछ्वानमा यसपालि ९ अंक जोड्ने लक्ष्य राखेकी थिइन् । ‘प्याटर्न अलि स्लो लाग्यो । त्यसैले लक्ष्यअनुसार अंक जोड्न सकिनँ,’ उनले बताइन् । उनी सिनियरमा दोस्रोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् । उनले सिंगापुरमा भएको वल्र्ड जुनियर उसु च्याम्पियनसिप खेलेकी थिइन् । उनले घरेलु प्रतियोगिता एपीएफबाट खेल्ने गर्छिन् ।

‘खुसी पनि छु, दु:खी पनि,’ जोरपाटी, काठमाडौंमा हुर्केका सिरहाका विजयले भने, ‘स्वर्ण जित्ने लक्ष्य लिएर यहाँ आएको थिएँ, तर आफ्नै सानो गल्तीले रजतमा झर्नुपर्‍यो ।’ घरेलु प्रतियोगितामा आर्मीबाट खेल्दै आएका उनले भने, ‘सुरुआत राम्रो गरे पनि अन्त्यतिर ल्यान्डिङमा ब्यालेन्स मिलाउन सकिनँ । मबाट सबैले स्वर्णको आस गरेका थिए । त्यसैले स्वर्ण जित्न नसक्दा सम्पूर्ण नेपाली, गुरु, साथीभाइ, आमाबालाई सरी भन्न चाहन्छु ।’

यसपल्ट हारे पनि उनले आफ्नो लक्ष्य स्पष्ट प्रस्ट्याउँदै भने, ‘अर्कोपल्ट साग नेपालमै हुँदैछ । त्यसबेला चाहिँ पक्का स्वर्ण जित्नेछु ।’ सानैबाट दाइ विशाललाई पछ्याउँदै जोरपाटीमा युवराज गुरुङसँग उसु सिक्न थालेका विजय सिनियर तहमा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन् । उनले जुनियरमा वल्र्ड र एसियन च्याम्पियनसिप खेलेका थिए । यसपल्ट सागको छनोटमै असफल भएका दाइ विशाल एसियन जुनियर उसु च्याम्पियनसिपका दुई कांस्य विजेता हुन् ।

‘ल्यान्डिङमा ब्यालेन्स गर्न सकेको भए विजयले स्वर्ण जित्ने निश्चित थियो,’ प्रशिक्षक प्रकाश महर्जनले भने, ‘विजय र सुस्मितासँग स्वर्णको आस गरेका थियौं । सुस्मिताले पनि निकै राम्रो प्रदर्शन गरिन् तर त्यस स्पर्धामा भारतका खेलाडी उत्कृष्ट रहेछन् ।’ पोखरामा १५ दिन बन्द प्रशिक्षण गरेपछि सिलोङ आइपुगेको टिमबारे उनले भने, ‘खासमा हाम्रो तयारी पुगेन र सुविधा पनि राम्रो भएन । हामीले बन्द प्रशिक्षणमा पनि उही स्तरको म्याटमा खेल्न पाएको भए स्वर्ण जित्न सक्थ्यौं ।’

सुस्मिता र विजय दुई वर्षअघि पहिलोपल्ट सिनियरमा राष्ट्रिय च्याम्पियन भएका थिए । त्यसपछि राष्ट्रिय टिम तयारीमा निरन्तर रहेर ट्रेनिङ गर्ने अवसर पाएपछि उनीहरूको खेलले छलाङ मारेको हो ।

Source: Kantipur Samachar

मोर्चाभित्र विवाद चर्कियो, नाकाबन्दी फिर्ताको घोषणा हुनै सकेन

उपेन्द्र भन्छन्- ‘अबको मोर्चा बैठकमा कि महतो हुँदैनन्, कि हामी हुँदैनौं’

बसन्त बस्नेत काठमाडौं

माघ २५, २०७२-

अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं, महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् : उपेन्द्र यादव


हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ? मोर्चाका साथीहरु राजेन्द्र महतोले सल्लाह नै नगरी नाका खोल्दिए भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ? : राजेन्द्र महतो

हामीले दर्जनौंपटक काठमाडौं आउन आग्रह गर्दा वीरगन्ज नाका नछाड्ने महतो किन प्रधानमन्त्री केपी ओलीको एक फोनमै काठमाडौं आए, बुझ्न सकिएको छैन, मोर्चाको अबको बैठकमा यसबारे गम्भीर छलफल हुनेछ :  तमलोपा महामन्त्री जितेन्द्र सोनल

यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन’ संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ : मोर्चा दोस्रो तहका नेता


नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चा बैठक अझै बस्न सकेको छैन । आइतबार दिउँसो राजधानीमा बस्नेगरी मोर्चा बैठक तोकिएको थियो । मोर्चा आबद्ध चारै दलका अध्यक्षहरु काठमाडौंमै भए पनि उनीहरु छलफलमा जुटेनन्, बरु मोबाइलको स्वीच दबाएर बसिरहे ।

असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न भने हच्किएको हो । असोज ७ मा मोर्चाले नाकाबन्दी घोषणा गरेको दुई दिनअघि नै भारतका तर्फबाट नेपाल–भारत सीमा नाका ठप्प भइसकेका थिए । अरु नाका केही सातायता खुकुलो भए पनि वीरगन्ज–रक्सौल नाका शुक्रबारमात्रै खुलेको हो ।

मोर्चा नेताहरुले नाका खोल्नुअघि भारतले आफूहरुसँग पर्याप्त समन्वय नगरेको, बरु दबाबको भाषा बोलेको गुनासो गरेका छन् । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकलौटी रुपमा नाका खोलेको भन्दै मोर्चाआबद्ध अरु तीन दल रुष्ट देखिएका छन् । महतोले शनिबार मोर्चा बैठक गरी नाकाबन्दी खोलेको औपचारिक निर्णय गरिने बुधबारै घोषणा गरिदिएका थिए । उच्च स्रोतका अनुसार महतो आउने बैठकमा आफूहरु नआउने चेतावनी मोर्चाकै केही नेताले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएका छन् । ‘अबको मोर्चा बैठकमा कि महतो हुदैनन्, कि हामी हुदैनौं,’ समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै उक्त स्रोतले खुलायो, ‘महतोले नेतृत्वमा रहने हैसियत गुमाइसकेका छन् ।’

महतोले मोर्चाको संस्थागत निर्णय आउनुअघि आफूखुसी निर्णय लिएर धोका दिएको उनीहरुको आरोप छ । महतोले भने आफूले नया कुरा नभनी मोर्चाकै अरु नेताको भनाई दोहोर्‍याएको, नाकामा भारत र स्थानीयले दबाब दिएको दाबी गरे । ‘हामीले जुन दिन नाका खोल्ने भनेका थियौं, त्यही दिन उनीहरु (भारतीय) आएर नाका खोलिदिए, अब यसलाई कसरी बुझ्ने ?’ महतोले आइतबार कान्तिपुरसँग भने, ‘मोर्चाका साथीहरु राजेन्द्रले सल्लाह नै नगरी नाका खोल्दियो भनेर त्यत्तिकै रिसाउनुभएको छ । खासमा महेन्द्र (यादव) जीले माघ १६ गते नै पत्रकार सम्मेलनमा त्यही कुरा भन्नुभएको थियो । उपेन्द्रजीले त काठमाडौंकेन्द्रित आन्दोलन गरौं भनी बारम्बार भन्नुभयो । महन्थजीले पनि माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भन्नुभएको थियो । त्यही कुरा मैले भन्दा मलाई चाहिँ दोष ?’

अरु नाकाहरु सूचारु भइसकेको अवस्थामा वीरगन्जमात्रै बन्द गर्दा नकारात्मक छवि बन्दैगएको ‘तथ्य याद गर्न’ सहकर्मी दललाई चेतावनी दिए । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आन्दोलन समाप्त भएको भ्रम नराख्न चेतावनी दिए । ल्होछार पर्वको अवसरमा यादवले प्रेस नोट जारी गर्दै नाकाबन्दी खुकुलो भएको, आन्दोलन नरोकिने भन्दै काठमाडौंकेन्द्रित आन्दोलनमा नेवार र तामाङ समूदायको सहयोग अपेक्षा गरेका छन् । ‘अधिकार प्राप्ति बेगर आन्दोलन रोकिदौन, मधेशमा अहिले विरोध प्रदर्शन र सीमा नाका केही खुकुलो भयो भन्दैमा आन्दोलन नै समाप्त भएको भ्रम कसैले नराखे हुन्छ, हाम्रो संघर्ष र आन्दोलन जारी छ,’ यादवको भनाई छ ।

तमलोपा र फोरमका नेताहरु महतोले आफूहरुलाई विश्वासघात गरेको बुझाईमा छन् । महागठबन्धन बनाउने महतोको प्रस्ताव त्यसैको पछिल्लो उदाहारण भएको उनीहरुको बुझाई छ । बैठकबाट निर्णय गर्नुपर्ने विषय महतो एक्लैले गरेको भन्दै तमलोपा पदाधिकारीहरुले बैठकमै आक्रोश पोखेका थिए । ‘हामीले दर्जनौंपटक काठमाडौं आउन आग्रह गर्दा वीरगन्ज नाका नछाड्ने महतो किन प्रधानमन्त्री केपी ओलीको एक फोनमै काठमाडौं आए, बुझ्न सकिएको छैन,’ तमलोपा महामन्त्री जितेन्द्र सोनलले भने, ‘मोर्चाको अबको बैठकमा यसबारे गम्भीर छलफल हुनेवाला छ ।’

नाकाबन्दी फिर्ता लिएपछि मोर्चा भित्र र बाहिर चौतर्फी दबाबमा परेका सद्भावना अध्यक्ष महतोले आफू बैठककै लागि काठमाडौं आएकाले औपचारिक निर्णयसमेत हुने आश्वासन दिए । नाका खोलेकामा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको धन्यवाद समेत पाएका महतोले सरकारसँग औपचारिक वार्ताको अपेक्षासमेत गरेका छन् । तर मोर्चाका अरु नेताहरु सम्पर्कमा नआएको महतोलाई उदधृत गदै स्रोतले भन्यो । ‘यहाँ नाका खुलिसक्यो, हाम्रा नेताहरु कहा हुनुहुन्छ, अत्तोपत्तो छैन,’ मोर्चाका दोस्रो तहका एक नेताले भने, ‘संस्थागत रुपमा नाकाबन्दी खुलेको घोषणा गर्न पाएको भए त्यो राम्रो हुन्थ्यो, भएन । जे भए पनि अब स्थिति समालेर लैजानुपर्छ ।’

सद्भावना महासचिव मनिषकुमार सुमनले भने नाकाबन्दी फिर्ता लिए पनि संसद, सडकमा आन्दोलन जारी रहनेगरी बैठकबाट नया कार्यक्रम आउने बताए । ‘आम हड्ताल र नाकाबन्दीमात्रै शान्तिपूर्ण आन्दोलनका स्वरुप होइनन्, यो भन्दा कडा स्वरुप आउछ,’ सुमनले भने, ‘सभा, अनशन, संसदभित्रै आन्दोलन पनि हुन सक्छ ।’

माघ ९ गते संविधान संशोधन भएपछि नाकाबन्दी खोल्न दबाबमा परेको मोर्चाले भोलि र पर्सिपल्ट गरी दुई दिन बैठक गर्दै माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने घोषणा गरेको थियो । मोर्चाकै माग सम्बोधन गर्न तीन ठूला दलले समानुपातिक प्रतिनिधित्व र जनसंख्यालाई केन्द्रविन्दू बनाउदै निर्वाचन क्षेत्र तोक्ने प्रावधानसहित संविधानको पहिलो संशोधन गराएका थिए ।

Source : Kantipur Samachar

प्रधानमन्त्री ओलीद्वारा भारत भ्रमणको तयारी सुरु

माघ २५, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेदेखि हुने भनिएको भारत भ्रमणको तयारी सुरु गरेका छन् । प्रधानमन्त्रीको भ्रमण तयारीका लागि भन्दै अर्थमन्त्री विष्णु पौडेल अहिले दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त छन् ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारीस्वरुप विज्ञहरुसँग छलफल अघि बढाएका छन् । उनले आजै ४ बजे बालुवाटारमा पूर्व राष्ष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिवसँग छलफल गर्दैछन् ।

आजको बैठकपछि प्रधानमन्त्रीले राजनीतिज्ञ र व्यापारीक समूहसँग भारत भ्रमणको क्रममा उठाउनुपर्ने एजेण्डाबारे छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सबै छलफलको तारतम्य परराष्ट्र मन्त्रालयले मिलाएको हो । आज कुटनीतिकसँग हुने बैठकमा परराष्ट्रमन्त्री कमल थापासमेत सहभागी हुनेछन् ।

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रजातन्त्र दिवसको अवसरमा आयोजित समारोहमा सहभागी भएर भारत जाने तयारी छ ।

प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो । भदौं ७ देखि भारतले नाकाबन्दी गरेपछि प्रधानमन्त्री ओलीले नाका नखुलेसम्म भारत भ्रमण नजाने घोषणा गरेका थिए । भारत भ्रमण लगत्तै प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तयारी छ ।

Source : Kantipur Samachar

 

The Marijuana Debate: Healing Herb or Dangerous Drug?

Victoria Gilman
for National Geographic News
June 21, 2005
Earlier this month, the United States Supreme Court ruled that federal drug laws trump policies in ten states that permit medicinal marijuana use.

The decree reignites a smoldering debate among scientists, activists, and lawmakers about how to leverage marijuana’s medical benefits while minimizing its potential for abuse.
Known by the scientific name Cannabis sativa, marijuana is an annual herb closely related to the hops used in beer brewing.

Cannabis has been “used since antiquity for both herbal medication and intoxication,” according to a 1999 study commissioned by the Institute of Medicine (IOM), a Washington, D.C.-based component of the National Academy of Sciences.

“There is scientific evidence that [marijuana] helps with pain relief and nausea and vomiting from chemotherapy, for example, in terminal cancer patients,” said John A. Benson, Jr., a principal investigator of the IOM study and a professor of internal medicine at the University of Nebraska Medical Center.

In addition, some HIV/AIDS patients suffering from decreased appetites use marijuana to “get the munchies,” another oft-noted effect of the drug.

Roger Pertwee, a professor of neuropharmacology at the University of Aberdeen’s Institute of Medical Sciences in Scotland, noted that “cannabis contains lots of different chemicals called cannabinoids.” The most active chemical is delta-9-tetrahydrocannabinol, or THC.

THC binds to specific receptors in the human brain to create the euphoric high associated with smoking pot.

“Human THC”

In the early 1990s Pertwee’s research group helped to uncover human-produced chemicals similar to THC that stimulate our appetites and help us control pain. “We produce our own cannabis, in effect,” he said. “It often seems to have a protective role.”

According to Benson, of the University of Nebraska Medical Center, the debate should not be about whether marijuana works to relieve symptoms, but how to best deliver its chemical constituents.

“Smoking is a terrible delivery system,” he said. Aside from the potential risk of lung damage, the potency of smoked marijuana is difficult to measure, because THC levels vary widely from plant to plant.
Currently, a synthetic version of THC is available to cancer and HIV/AIDS patients in the U.S. as an oral drug known by the brand name Marinol. Approved by the U.S. Food and Drug Administration, the drug (dronabinol) allows patients and doctors to control the amount of active compound that is delivered.

Benson noted, however, that some patients prefer smoking pot to taking pills because the effects set in much faster. “When you inhale something into the lungs, it’s very rapidly absorbed—you get an effect in five minutes,” he said. “When you take a capsule, it may take an hour and a half.”
THC drugs would be more effective, Benson added, if they were delivered through a fast-acting oral spray similar to asthma inhalers.

Synthetic THC

According to the 1999 IOM report, the legal status of marijuana has greatly colored the scientific debate over the plant’s use in medicine.

The broad U.S. federal drug law known as the Controlled Substances Act of 1970 lists marijuana as a Schedule I substance. The designation describes drugs with a high potential for abuse and no accepted medical use. Other Schedule I drugs include heroin and LSD.

In 1972 the National Organization for the Reform of Marijuana Legislation, a nonprofit advocacy group, unsuccessfully lobbied the U.S. government to relist marijuana as a Schedule II substance. That class includes drugs such as morphine and cocaine that are highly addictive but have well-established medical uses.

Based on the IOM study, the U.S. Drug Enforcement Administration (DEA) maintains that smoked marijuana should remain a Schedule I drug. Any medical effects from smoking marijuana cigarettes can be met more effectively with approved commercial drugs, the agency says.

In fact, DEA has placed the THC drug Marinol in Schedule III—a less restrictive category—and supports research to find new delivery methods and therapeutic uses for cannabinoids.

Pertwee, of the University of Aberdeen, believes the potential for patients to become addicted to manufactured cannabinoid drugs is relatively low. However, conflicting data exist as to whether long-term THC use leads to dependency.

Benson also believes that medical marijuana, even when smoked by terminal patients, is unlikely to trigger addiction if use remains carefully monitored. “If you have a controlled distribution system for medical use, as with morphine, for example, I don’t see the risk,” he said.

Court Ruling

On June 6 the U.S. Supreme Court declared that federal drug law overrides policies in ten states that allow marijuana for medical use. The ruling upholds the federal government’s right to destroy homegrown plants and to arrest anyone possessing the drug, even if they are using it following a doctor’s advice.

California passed the first medical marijuana law in 1996. Between 1999 and 2004, nine more states followed suit. Police in these states allow local doctors to recommend that special medical-marijuana-use licenses be issued to needy patients.

The Supreme Court’s decision doesn’t overturn the states’ liberalized stance. But Benson believes it will affect the drug’s accessibility.

“I think this ruling is going to inhibit physicians from recommending [marijuana],” he said, noting worries by some that the government could revoke doctors’ licenses to prescribe other controlled substances. “But it will remain a drug purchased on the street, grown in cellars and backyards.”                                     Source : National Geographic News

All time Boxoffice

Rank Title Studio Worldwide Domestic / % Overseas / % Year^
1 Avatar Fox $2,788.0 $760.5 27.3% $2,027.5 72.7% 2009^
2 Titanic Par. $2,186.8 $658.7 30.1% $1,528.1 69.9% 1997^
3 Star Wars: The Force Awakens BV $1,998.0 $900.8 45.1% $1,097.2 54.9% 2015
4 Jurassic World Uni. $1,670.4 $652.3 39.0% $1,018.1 61.0% 2015
5 Marvel’s The Avengers BV $1,519.6 $623.4 41.0% $896.2 59.0% 2012
6 Furious 7 Uni. $1,516.0 $353.0 23.3% $1,163.0 76.7% 2015
7 Avengers: Age of Ultron BV $1,405.4 $459.0 32.7% $946.4 67.3% 2015
8 Harry Potter and the Deathly Hallows Part 2 WB $1,341.5 $381.0 28.4% $960.5 71.6% 2011
9 Frozen BV $1,276.5 $400.7 31.4% $875.7 68.6% 2013
10 Iron Man 3 BV $1,215.4 $409.0 33.7% $806.4 66.3% 2013
11 Minions Uni. $1,159.1 $336.0 29.0% $823.0 71.0% 2015
12 Transformers: Dark of the Moon P/DW $1,123.8 $352.4 31.4% $771.4 68.6% 2011
13 The Lord of the Rings: The Return of the King NL $1,119.9 $377.8 33.7% $742.1 66.3% 2003^
14 Skyfall Sony $1,108.6 $304.4 27.5% $804.2 72.5% 2012
15 Transformers: Age of Extinction Par. $1,104.1 $245.4 22.2% $858.6 77.8% 2014
16 The Dark Knight Rises WB $1,084.9 $448.1 41.3% $636.8 58.7% 2012
17 Pirates of the Caribbean: Dead Man’s Chest BV $1,066.2 $423.3 39.7% $642.9 60.3% 2006
18 Toy Story 3 BV $1,063.2 $415.0 39.0% $648.2 61.0% 2010
19 Pirates of the Caribbean: On Stranger Tides BV $1,045.7 $241.1 23.1% $804.6 76.9% 2011
20 Jurassic Park Uni. $1,029.2 $402.5 39.1% $626.7 60.9% 1993^
21 Star Wars: Episode I – The Phantom Menace Fox $1,027.0 $474.5 46.2% $552.5 53.8% 1999^
22 Alice in Wonderland (2010) BV $1,025.5 $334.2 32.6% $691.3 67.4% 2010
23 The Hobbit: An Unexpected Journey WB (NL) $1,021.1 $303.0 29.7% $718.1 70.3% 2012
24 The Dark Knight WB $1,004.6 $534.9 53.2% $469.7 46.8% 2008^
25 The Lion King BV $987.5 $422.8 42.8% $564.7 57.2% 1994^
26 Harry Potter and the Sorcerer’s Stone WB $974.8 $317.6 32.6% $657.2 67.4% 2001
27 Despicable Me 2 Uni. $970.8 $368.1 37.9% $602.7 62.1% 2013
28 Pirates of the Caribbean: At World’s End BV $963.4 $309.4 32.1% $654.0 67.9% 2007
29 Harry Potter and the Deathly Hallows Part 1 WB $960.3 $296.0 30.8% $664.3 69.2% 2010
30 The Hobbit: The Desolation of Smaug WB (NL) $958.4 $258.4 27.0% $700.0 73.0% 2013
31 The Hobbit: The Battle of the Five Armies WB (NL) $956.0 $255.1 26.7% $700.9 73.3% 2014
32 Harry Potter and the Order of the Phoenix WB $939.9 $292.0 31.1% $647.9 68.9% 2007
33 Finding Nemo BV $936.7 $380.8 40.7% $555.9 59.3% 2003^
34 Harry Potter and the Half-Blood Prince WB $934.4 $302.0 32.3% $632.5 67.7% 2009
35 The Lord of the Rings: The Two Towers NL $926.0 $342.6 37.0% $583.5 63.0% 2002^
36 Shrek 2 DW $919.8 $441.2 48.0% $478.6 52.0% 2004
37 Harry Potter and the Goblet of Fire WB $896.9 $290.0 32.3% $606.9 67.7% 2005
38 Spider-Man 3 Sony $890.9 $336.5 37.8% $554.3 62.2% 2007
39 Ice Age: Dawn of the Dinosaurs Fox $886.7 $196.6 22.2% $690.1 77.8% 2009
40 Harry Potter and the Chamber of Secrets WB $879.0 $262.0 29.8% $617.0 70.2% 2002
41 Spectre Sony $877.9 $199.5 22.7% $678.3 77.3% 2015
42 Ice Age: Continental Drift Fox $877.2 $161.3 18.4% $715.9 81.6% 2012
43 The Lord of the Rings: The Fellowship of the Ring NL $871.5 $315.5 36.2% $556.0 63.8% 2001^
44 The Hunger Games: Catching Fire LGF $865.0 $424.7 49.1% $440.3 50.9% 2013
45 Inside Out BV $856.8 $356.5 41.6% $500.3 58.4% 2015
46 Star Wars: Episode III – Revenge of the Sith Fox $848.8 $380.3 44.8% $468.5 55.2% 2005^
47 Transformers: Revenge of the Fallen P/DW $836.3 $402.1 48.1% $434.2 51.9% 2009
48 The Twilight Saga: Breaking Dawn Part 2 LG/S $829.7 $292.3 35.2% $537.4 64.8% 2012
49 Inception WB $825.5 $292.6 35.4% $533.0 64.6% 2010
50 Spider-Man Sony $821.7 $403.7 49.1% $418.0 50.9% 2002
51 Independence Day Fox $817.4 $306.2 37.5% $511.2 62.5% 1996^
52 Shrek the Third P/DW $799.0 $322.7 40.4% $476.2 59.6% 2007
53 Harry Potter and the Prisoner of Azkaban WB $796.7 $249.5 31.3% $547.1 68.7% 2004
54 E.T.: The Extra-Terrestrial Uni. $792.9 $435.1 54.9% $357.8 45.1% 1982^
55 Fast & Furious 6 Uni. $788.7 $238.7 30.3% $550.0 69.7% 2013
56 Indiana Jones and the Kingdom of the Crystal Skull Par. $786.6 $317.1 40.3% $469.5 59.7% 2008
57 Spider-Man 2 Sony $783.8 $373.6 47.7% $410.2 52.3% 2004
58 Star Wars Fox $775.4 $461.0 59.5% $314.4 40.5% 1977^
59 Guardians of the Galaxy BV $773.3 $333.2 43.1% $440.1 56.9% 2014
60 2012 Sony $769.7 $166.1 21.6% $603.6 78.4% 2009
61 Maleficent BV $758.5 $241.4 31.8% $517.1 68.2% 2014
62 The Da Vinci Code Sony $758.2 $217.5 28.7% $540.7 71.3% 2006
63 The Amazing Spider-Man Sony $757.9 $262.0 34.6% $495.9 65.4% 2012
64 The Hunger Games: Mockingjay – Part 1 LGF $755.4 $337.1 44.6% $418.2 55.4% 2014
65 Shrek Forever After P/DW $752.6 $238.7 31.7% $513.9 68.3% 2010
66 X-Men: Days of Future Past Fox $747.9 $233.9 31.3% $513.9 68.7% 2014
67 Madagascar 3: Europe’s Most Wanted P/DW $746.9 $216.4 29.0% $530.5 71.0% 2012
68 The Chronicles of Narnia: The Lion, the Witch and the Wardrobe BV $745.0 $291.7 39.2% $453.3 60.8% 2005
69 Monsters University BV $743.6 $268.5 36.1% $475.1 63.9% 2013
70 The Matrix Reloaded WB $742.1 $281.6 37.9% $460.6 62.1% 2003
71 Up BV $731.3 $293.0 40.1% $438.3 59.9% 2009
72 Gravity WB $723.2 $274.1 37.9% $449.1 62.1% 2013
73 Captain America: The Winter Soldier BV $714.4 $259.8 36.4% $454.7 63.6% 2014
74 The Twilight Saga: Breaking Dawn Part 1 Sum. $712.2 $281.3 39.5% $430.9 60.5% 2011
75 Dawn of the Planet of the Apes Fox $710.6 $208.5 29.3% $502.1 70.7% 2014
76 The Twilight Saga: New Moon Sum. $709.7 $296.6 41.8% $413.1 58.2% 2009
77 Transformers P/DW $709.7 $319.2 45.0% $390.5 55.0% 2007
78 The Amazing Spider-Man 2 Sony $709.0 $202.9 28.6% $506.1 71.4% 2014
79 The Twilight Saga: Eclipse Sum. $698.5 $300.5 43.0% $398.0 57.0% 2010
80 Mission: Impossible – Ghost Protocol Par. $694.7 $209.4 30.1% $485.3 69.9% 2011
81 The Hunger Games LGF $694.4 $408.0 58.8% $286.4 41.2% 2012
82 Mission: Impossible – Rogue Nation Par. $682.3 $195.0 28.6% $487.3 71.4% 2015
83 Forrest Gump Par. $677.9 $330.3 48.7% $347.7 51.3% 1994^
84 Interstellar Par. $675.1 $188.0 27.8% $487.1 72.2% 2014
85 The Sixth Sense BV $672.8 $293.5 43.6% $379.3 56.4% 1999
86 Man of Steel WB $668.0 $291.0 43.6% $377.0 56.4% 2013
87 Kung Fu Panda 2 P/DW $665.7 $165.2 24.8% $500.4 75.2% 2011
88 Ice Age: The Meltdown Fox $660.9 $195.3 29.6% $465.6 70.4% 2006
89 Big Hero 6 BV $657.8 $222.5 33.8% $435.3 66.2% 2014
90 Pirates of the Caribbean: The Curse of the Black Pearl BV $654.3 $305.4 46.7% $348.9 53.3% 2003
91 The Hunger Games: Mockingjay – Part 2 LGF $652.0 $280.8 43.1% $371.2 56.9% 2015
92 Star Wars: Episode II – Attack of the Clones Fox $649.4 $310.7 47.8% $338.7 52.2% 2002^
93 Thor: The Dark World BV $644.6 $206.4 32.0% $438.2 68.0% 2013
94 Kung Fu Panda P/DW $631.7 $215.4 34.1% $416.3 65.9% 2008
95 The Incredibles BV $631.4 $261.4 41.4% $370.0 58.6% 2004
96 Fast Five Uni. $626.1 $209.8 33.5% $416.3 66.5% 2011
97 Hancock Sony $624.4 $227.9 36.5% $396.4 63.5% 2008
98 MIB 3 Sony $624.0 $179.0 28.7% $445.0 71.3% 2012
99 Iron Man 2 Par. $623.9 $312.4 50.1% $311.5 49.9% 2010
100 Ratatouille BV $623.7 $206.4 33.1% $417.3 66.9% 2007

Madhesh ( a part of Nepal)

२४ माघ, काठमाडौं । धनुषा बालाबाखर-४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको सिआइवीले अनुसन्धान गर्ने भएको छ । स्थानिय प्रहरीले अनुसन्धान गरिरहे पनि घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआइवीले लिएको हो ।

CIB Logoघटनाको अनुसन्धान गर्न आइतबार सिआइवीको अनुसन्धान टोली धनुषा गएको छ ।

स्थानीय कांग्रेस नेता यादवको शुक्रबार राति अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो भने शनिबार अज्ञात समूहले हानेको गोली लागेर नसिम राई घाइते भएका छन् ।

गोली प्रहार गर्ने समूहको पहिचान हुन सकेको छैन । तर, सिआइवीले अनुसन्धान टोली पठाइसकेको र हत्यामा संलग्न व्यक्ति पनि कारवाहीको दायरामा आउने सिआइवी प्रमुख डिआइजी हेमन्त मल्लले बताए ।

जन्तिबाट फर्किएका यादवको शुक्रबार राति अज्ञात समूहले प्रहार गरेको २ गोली लागेर मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

 

One arrested with brown sugar.

Ratnanagar (Chitwan), Oct 22: Police have arrested a man along with brown sugar from Bharatpur Municipality-11 in Chitwan district on Tuesday. The arrested is Surendra Saha of Birgunj Metropolitan City-14, said Deputy Superintendent of Police, Shantiraj Koirala.

A team deployed from the District Police Office, Chitwan, arrested Saha on a special tip-off, said police. Investigation into the case was on, it is learnt.

Ratnanagar (Chitwan), Oct 22: Police have arrested a man along with brown sugar from Bharatpur Municipality-11 in Chitwan district on Tuesday.

The arrested is Surendra Saha of Birgunj Metropolitan City-14, said Deputy Superintendent of Police, Shantiraj Koirala.

A team deployed from the District Police Office, Chitwan, arrested Saha on a special tip-off, said police. Investigation into the case was on, it is learnt.

Madhesh ( A PART OF NEPAL)

बेवारिसे शव सम्बन्धी प्रहरीको विवरण 
१. मिति २०७२ भदौ ३१ गते अन्दाजी १० बजे जउमनपा – ४ स्थित अन्दाजी ३०/३५ बर्षीया ललियाबाली भनिने महिलाको शव फेला
२. भदौ २९ गते अन्दाजी ६ बजे  जनकपुर बाह्विघाको पूर्व तर्फको बोटोमा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव फेला
३. असोज २ गते अन्दाजी साँझ पौने सात बजे धनुषा जिल्लाको दुहबी गाविस–५ स्थित विमला नदिमा अन्दाजी ३० बर्षको पुरुषको शव फेला
४. असोज ९ गते बिहान साढे ८ बजे धनुषाको बफै गाविस–६ स्थित पचहर्वा बाटोको छेउमा अन्दाजी ७० बर्षको पुरुषको शव फेला
५. असोज १० गते दिउँसो ३ बजे क्षिरेश्वनाथ नगरपालिका–९ हरिहरपुर स्थित अन्दाजी ६०/६५ बर्षीय मानसिक सन्तुलन ठीक नभएको महिलाको शव फेला
६. असोज १२ गते अपरान्ह ४ बजे जनकपुर रेल्वे स्टेशन स्थित यात्रु प्रतिक्षालयमा अन्दाजी ६०/६५ बर्षको पुरुषको शव फेला